गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ स्थानीय तहको सहयोगमा स्वास्थ्य चौकीमा अक्सिजन प्लान्ट जडान स्थानीय तहको सहयोगमा स्वास्थ्य चौकीमा अक्सिजन प्लान्ट जडान हेल्थ आवाज आईतबार, २०७८ पुस ११ गते, १०:३९ मा प्रकाशित धनगढी–कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिकाका र बेलौरी नगरपालिकाको संयुक्त लगानीमा बेलौरीको श्रीपुर स्वास्थ्य चौकीमा प्लान्ट जडान गरिएको हो । प्लान्ट जडानका लागि काठमाडौंको फियर ट्रेड प्रालिसँग १ करोड ४३ लाख र बेलौरी नगरपालिकाको १२ लाख ५२ हजार ४ सय २९ रुपैयाँ बजेटमा बेलौरीकै गणेश निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । अक्सिजन प्लान्ट बेलौरी नगरपालिका र पुर्नवास नगरपालिकाको ६५/६५ लाख, लालझाडी र बेलडाँडी गाउँपालिकाको ३५/३५ लाख बजेटमा जडान गरिएको बैलौरी नगरपालिकाका स्वास्थ्य संयोजक चेतराज भट्टले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?