गृहपृष्ठ ∕ प्रदेश १ ∕ नेपाल डेन्टल एशोसिएसन मोरङद्वारा डाक्टरद्वय सम्मानित नेपाल डेन्टल एशोसिएसन मोरङद्वारा डाक्टरद्वय सम्मानित हेल्थ आवाज आईतबार, २०७८ पुस ४ गते, ११:१० मा प्रकाशित विराटनगर—नेपाल डेन्टल एशोसिएसन मोरङ शाखाले विगत ५० वर्षदेखि दन्त चिकित्सकका रूपमा सेवा पु¥याउँदै आएका डा. सी.पी. उपाध्याय र डा. कुमकमलता दासलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रममाझ नेपाल मेडिकल एशोसिएसन मोरङका अध्यक्ष डा. फरवार्ड सिलवालले डा. उपाध्यायलाई खादा तथा कदरपत्रले सम्मान गरेका छन् । यस्तै, एन.डी.ए मोरङकी अध्यक्ष डा. प्रेक्षा दलीले डा. दासलाई खादा तथा कदरपत्रले सम्मान गरिन् । कार्यक्रमको मुख्य उद्देश्य वरिष्ठ चिकित्सकहरुको सम्मानका साथै सबै दन्त चिकित्सकलाई एकै ठाउँमा भेला भएर खुसीयाली आदान—प्रदान गर्नु रहेको नेपाल डेन्टल एशोसिएसन मोरङÞकी सचिब डा. मीरा आचार्यले जानकारी दिइन् । उनकाअनुसार कार्यक्रमको अर्को उद्देश्य आम जनमानसलाई दाँत तथा मुखको समस्या हुँदा नेपाल मेडिकल काउन्सिलमा दर्ता भाएका चिकित्सकबाट मात्रै उपचार गराउनु पर्छ भन्ने सन्देश दिनु रहेको पनि बताइन् । ‘मिट एण्ड ग्रीट’ नामक उक्त कार्यक्रमा मोरङ जिल्लाभरिका ६० जना दन्त चिकित्सकको सहभागिता थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा… एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ… अनिलकुमार पोखरेल ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा, प्रहरीले थाल्यो… ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए… लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ७ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट भारतबाट आएका १८४ जना एकीकृत क्वारेन्टाइनमा जुम्लामा कोभिड संक्रमित बिरामी बोक्ने एम्बुलेन्स तयार ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट भारतबाट आएका १८४ जना एकीकृत क्वारेन्टाइनमा जुम्लामा कोभिड संक्रमित बिरामी बोक्ने एम्बुलेन्स तयार