गृहपृष्ठ ∕ प्रदेश १ ∕ नेपाल डेन्टल एशोसिएसन मोरङद्वारा डाक्टरद्वय सम्मानित नेपाल डेन्टल एशोसिएसन मोरङद्वारा डाक्टरद्वय सम्मानित हेल्थ आवाज आईतबार, २०७८ पुस ४ गते, ११:१० मा प्रकाशित विराटनगर—नेपाल डेन्टल एशोसिएसन मोरङ शाखाले विगत ५० वर्षदेखि दन्त चिकित्सकका रूपमा सेवा पु¥याउँदै आएका डा. सी.पी. उपाध्याय र डा. कुमकमलता दासलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रममाझ नेपाल मेडिकल एशोसिएसन मोरङका अध्यक्ष डा. फरवार्ड सिलवालले डा. उपाध्यायलाई खादा तथा कदरपत्रले सम्मान गरेका छन् । यस्तै, एन.डी.ए मोरङकी अध्यक्ष डा. प्रेक्षा दलीले डा. दासलाई खादा तथा कदरपत्रले सम्मान गरिन् । कार्यक्रमको मुख्य उद्देश्य वरिष्ठ चिकित्सकहरुको सम्मानका साथै सबै दन्त चिकित्सकलाई एकै ठाउँमा भेला भएर खुसीयाली आदान—प्रदान गर्नु रहेको नेपाल डेन्टल एशोसिएसन मोरङÞकी सचिब डा. मीरा आचार्यले जानकारी दिइन् । उनकाअनुसार कार्यक्रमको अर्को उद्देश्य आम जनमानसलाई दाँत तथा मुखको समस्या हुँदा नेपाल मेडिकल काउन्सिलमा दर्ता भाएका चिकित्सकबाट मात्रै उपचार गराउनु पर्छ भन्ने सन्देश दिनु रहेको पनि बताइन् । ‘मिट एण्ड ग्रीट’ नामक उक्त कार्यक्रमा मोरङ जिल्लाभरिका ६० जना दन्त चिकित्सकको सहभागिता थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी साढे १२ करोड लागतमा बन्ने गौरादह नगर अस्पतालको प्रधानमन्त्रीबाट शिलान्यास कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती… नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी