गृहपृष्ठ ∕ कर्पोरेट ∕ स्टार अस्पतालले एक महिनाभर पेट तथा कलेजोको नि:शुल्क ओ.पि.डी. सेवा दिने स्टार अस्पतालले एक महिनाभर पेट तथा कलेजोको नि:शुल्क ओ.पि.डी. सेवा दिने हेल्थ आवाज बिहीबार, २०७८ पुस १ गते, १७:१० मा प्रकाशित काठमाडौँ – स्टार अस्पतालले पेट तथा कलेजो सम्बन्धि नि:शुल्क ओ.पि.डी. सेवा दिने भएको छ। अस्पतालले पेट तथा कलेजो रोग विभाग संचालनमा ल्याएको अवसरमा १ पौष देखि १ माघसम्म नि:शुल्क ओ.पि.डी. सेवा दिने भएको हो। अस्पतालका अनुसार अस्पताल आउने पेट रोगका बिरामीले पौष महिनाभर ओ.पि.डी. सेवा नि:शुल्क प्राप्त गर्नुको साथै पेट रोगसम्बन्धि अन्य परीक्षण, शल्यक्रिया लगायतका सेवाहरुमा आकर्षक छुट सुविधा पाउनेछन्। पेट तथा कलेजो रोग सम्बन्धि सेवा नेपालकै प्रख्यात चिकित्सकहरुबाट प्रदान गर्दै आएको अस्पतालले जनाएको छ। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा विश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट डेंगुमा बिरामीका लागि बरदान बन्दैं ‘स्मार्ट हेल्थ नेपाल एप’ धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित