स्टार अस्पतालले एक महिनाभर पेट तथा कलेजोको नि:शुल्क ओ.पि.डी. सेवा दिने

काठमाडौँ – स्टार अस्पतालले पेट तथा कलेजो सम्बन्धि नि:शुल्क ओ.पि.डी. सेवा दिने भएको छ। अस्पतालले पेट तथा कलेजो रोग विभाग संचालनमा ल्याएको अवसरमा १ पौष देखि १ माघसम्म नि:शुल्क ओ.पि.डी. सेवा दिने भएको हो।
अस्पतालका अनुसार अस्पताल आउने पेट रोगका बिरामीले पौष महिनाभर ओ.पि.डी. सेवा नि:शुल्क प्राप्त गर्नुको साथै पेट रोगसम्बन्धि अन्य परीक्षण, शल्यक्रिया लगायतका सेवाहरुमा आकर्षक छुट सुविधा पाउनेछन्।
पेट तथा कलेजो रोग सम्बन्धि सेवा नेपालकै प्रख्यात चिकित्सकहरुबाट प्रदान गर्दै आएको अस्पतालले जनाएको छ।
धेरै पढिएका
- १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- २ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ३ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने
- ४ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- ५ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी
- ६ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी
- ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस