गृहपृष्ठ ∕ अन्य ∕ दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण हेल्थ आवाज सोमबार, २०७८ मंसीर २७ गते, १३:४३ मा प्रकाशित दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड-१९ संक्रमण देखिएको छ । हल्का लक्षणहरू देखिएको उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’राष्ट्रपति र सम्पूर्ण दक्षिण अफ्रिकी प्रतिनिधिमण्डलको हालैका चार पश्चिम अफ्रिकी राज्यहरूको भ्रमणका क्रममा कोभिड-१९ को परीक्षण गरिएको थियो। जसमा राष्ट्रपति रामाफोसा संक्रमित भेटिएका हुन् । उनी हाल केपटाउनमा सेल्फ आइसोलेसनमा छन् र आगामी हप्ताको लागि सबै जिम्मेवारी उपराष्ट्रपति डेभिड माबुजालाई सुम्पिएका छन्।’ राष्ट्रपति रामाफोसालाई चिकित्सकहरूले निगरानी गरिरहेका छन्। उनले कोभिड-१९ को पूरा डोज लिएका थिए। उनले आफैमा संक्रमण देखिएपछि सबै नागरिकहरूलाई खोपको महत्त्व र जोखिमको बारेमा चेतावनी दिएका छन्। राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण भएको दिन दक्षिण अफ्रिकामा ३७ हजार ८ सय ७५ नयाँ संक्रमित भेटिएका छन् । जुन अघिल्लो दिनको १७ हजार १ सय ५४ नयाँ केसहरूको तुलनामा धेरै हो। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो बेलायतका प्रधानमन्त्री जोनसनद्वारा तत्काल लकडाउन गर्न अस्वीकार डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश बालबालिकालाई चिसोमा हुने समस्याबाट जोगाउन अभिभावक सचेत हुनैपर्छ– डा. साह प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो बेलायतका प्रधानमन्त्री जोनसनद्वारा तत्काल लकडाउन गर्न अस्वीकार डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश बालबालिकालाई चिसोमा हुने समस्याबाट जोगाउन अभिभावक सचेत हुनैपर्छ– डा. साह