गृहपृष्ठ ∕ अन्य ∕ दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण हेल्थ आवाज सोमबार, २०७८ मंसीर २७ गते, १३:४३ मा प्रकाशित दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड-१९ संक्रमण देखिएको छ । हल्का लक्षणहरू देखिएको उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’राष्ट्रपति र सम्पूर्ण दक्षिण अफ्रिकी प्रतिनिधिमण्डलको हालैका चार पश्चिम अफ्रिकी राज्यहरूको भ्रमणका क्रममा कोभिड-१९ को परीक्षण गरिएको थियो। जसमा राष्ट्रपति रामाफोसा संक्रमित भेटिएका हुन् । उनी हाल केपटाउनमा सेल्फ आइसोलेसनमा छन् र आगामी हप्ताको लागि सबै जिम्मेवारी उपराष्ट्रपति डेभिड माबुजालाई सुम्पिएका छन्।’ राष्ट्रपति रामाफोसालाई चिकित्सकहरूले निगरानी गरिरहेका छन्। उनले कोभिड-१९ को पूरा डोज लिएका थिए। उनले आफैमा संक्रमण देखिएपछि सबै नागरिकहरूलाई खोपको महत्त्व र जोखिमको बारेमा चेतावनी दिएका छन्। राष्ट्रपति रामाफोसालाई कोभिड-१९ संक्रमण भएको दिन दक्षिण अफ्रिकामा ३७ हजार ८ सय ७५ नयाँ संक्रमित भेटिएका छन् । जुन अघिल्लो दिनको १७ हजार १ सय ५४ नयाँ केसहरूको तुलनामा धेरै हो। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ५ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी