गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेशले माग्यो डाक्टर नर्ससहित २९३ कर्मचारी गण्डकी प्रदेशले माग्यो डाक्टर नर्ससहित २९३ कर्मचारी हेल्थ आवाज बुधबार, २०७८ मंसीर २२ गते, ११:३८ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – गण्डकी प्रदेशले डाक्टर नर्ससहित २९३ कर्मचारी माग गरेको छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बुधबार सूचना जारी गरी २९३ कर्मचारी माग गरेको हो । सूचना अनुसार ४५ जना प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यसबाहेकका अन्य कर्मचारी प्रदेशभित्र रहेका विभिन्न अस्पताल/निकायहरुमा कोभिड रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि डाक्टर नर्ससहितको स्वास्थ्यकर्मी ठुलो संख्यामा माग भएको हो। चौथो र पाचौं तहसम्मको हकमा जिल्लास्थित सम्बन्धित अस्पताल/निकायहरुमा र नवौं, आठौ र सातौं तहका लागि प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवेदन पेश गर्नु पर्नेछ। इच्छुकले २८, मंसिरसम्म आवेदन दिन सक्नेछन् । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं आईओएमले माग्यो २६ जना उप प्राध्यापक नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? आईओएमले माग्यो २६ जना उप प्राध्यापक My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? आईओएमले माग्यो २६ जना उप प्राध्यापक