गृहपृष्ठ ∕ कर्पोरेट ∕ स्टार अस्पतालले शनिबार संगीतसहितको नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै स्टार अस्पतालले शनिबार संगीतसहितको नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै हेल्थ आवाज बिहीबार, २०७८ मंसीर १६ गते, १३:२७ मा प्रकाशित काठमाडौँ – स्टार अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले संगीत ब्यान्ड कुटुम्बसँग सहकार्य गरी बाघभैरब, किर्तिपुरमा शनिबार विहान १० बजे देखि बेलुकी ७ बजेसम्म नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो। अस्पतालले सो दिन जीआइ र ग्यास्ट्रो, स्त्री रोग, जेरियाट्रिक र सामान्य स्वास्थ्य सेवा प्रदान गर्नेछ। सो शिविर अत्याधुनिक जीआइ सेन्टरको सुरुवातको एक भाग भएकोले निकै विशेष रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार शिविरसँगसँगै साङ्गेतिक माहोल पनि हुनेछ। नेपाली जातीय संगीत र सम्पदाको प्रवद्र्धन गर्ने यस्ता धेरै शिविरहरूको यो सुरुवात भएको अस्पतालले उल्लेख गरेको छ। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा विश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट डेंगुमा बिरामीका लागि बरदान बन्दैं ‘स्मार्ट हेल्थ नेपाल एप’ धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु ५ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू ६ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु ७ स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला Kalpana Craft ट्रेण्डिङ अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द