गृहपृष्ठ ∕ कर्पोरेट ∕ स्टार अस्पतालले शनिबार संगीतसहितको नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै स्टार अस्पतालले शनिबार संगीतसहितको नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै हेल्थ आवाज बिहीबार, २०७८ मंसीर १६ गते, १३:२७ मा प्रकाशित काठमाडौँ – स्टार अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले संगीत ब्यान्ड कुटुम्बसँग सहकार्य गरी बाघभैरब, किर्तिपुरमा शनिबार विहान १० बजे देखि बेलुकी ७ बजेसम्म नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो। अस्पतालले सो दिन जीआइ र ग्यास्ट्रो, स्त्री रोग, जेरियाट्रिक र सामान्य स्वास्थ्य सेवा प्रदान गर्नेछ। सो शिविर अत्याधुनिक जीआइ सेन्टरको सुरुवातको एक भाग भएकोले निकै विशेष रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार शिविरसँगसँगै साङ्गेतिक माहोल पनि हुनेछ। नेपाली जातीय संगीत र सम्पदाको प्रवद्र्धन गर्ने यस्ता धेरै शिविरहरूको यो सुरुवात भएको अस्पतालले उल्लेख गरेको छ। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ३ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ४ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ५ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर मेडिकल उपकरण सम्बन्धमा राज्यलाई निःशुल्क सहयोग गर्न तयार छौं : कोइराला आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर मेडिकल उपकरण सम्बन्धमा राज्यलाई निःशुल्क सहयोग गर्न तयार छौं : कोइराला आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित