गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमतीको स्वास्थ्यमन्त्रीमा निमा लामा नियुक्त, आजै सपथ लिने बागमतीको स्वास्थ्यमन्त्रीमा निमा लामा नियुक्त, आजै सपथ लिने हेल्थ आवाज बिहीबार, २०७८ कात्तिक २५ गते, १२:४४ मा प्रकाशित काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा निमा लामा नियुक्त भएका छन् । नेपाली कांग्रेसकातर्फबाट सिन्धुपाल्चोक ख बाट निर्वाचित लामा आजै मन्त्रीको सपथ गराउने. तयारी छ । सपथ आजै अपरान्ह ४ बजेलाई तय भएको लामाले हेल्थआवाजलाई जानकारी दिए । उनले निवर्तमान केपी शर्मा ओली सरकारका युवा तथा खेलकूदमन्त्री दावा लामालाई पराजित गरेका थिए । सत्तागठबन्धन दलहरुबीच भागबण्डा नमिल्दा मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । उनी नेकपा एसबाट नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका हुन् । पाण्डे मुख्यमन्त्री भएपछि पहिलो पटक बिहीबार क्याबिनेट विस्तार गर्ने तयारीमा छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ५ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ ६ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम