गृहपृष्ठ ∕ समाचार ∕ डा. आरपी बिच्छा प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त डा. आरपी बिच्छा प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त हेल्थ आवाज बिहीबार, २०७८ कात्तिक ११ गते, २०:२१ मा प्रकाशित काठमाडौँ – बाल रोग विशेषज्ञ डा. आरपी बिच्छा प्रधानमन्त्री शेर बहादुर देउवाको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त भएका छन्। गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो। नयाँ जिम्मेवारीसँगै उनले राजपत्राङ कित विशिष्ट श्रेणी सरह सुविधा पाउने भएका छन्। यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए। सरकारले उनको सेवा अवधि ३ वर्ष थप गरेसँगै कार्यकारी पदमा बस्न नमिल्ने भएको थियो। सोहीकारण उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकबाट जिम्मेवारी मुक्त भएका थिए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य… गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ४ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ५ गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी ६ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष डा. शर्मा र महासचिवमा डा. पौडेल सर्वसम्मत डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ मुटु रोगका १२ प्रमुख लक्षणहरू माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष डा. शर्मा र महासचिवमा डा. पौडेल सर्वसम्मत डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ मुटु रोगका १२ प्रमुख लक्षणहरू माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब