गृहपृष्ठ ∕ समाचार ∕ नेपाल आइपुग्यो फाइजरको १ लाख डोज खोप नेपाल आइपुग्यो फाइजरको १ लाख डोज खोप हेल्थ आवाज सोमबार, २०७८ कात्तिक ८ गते, ११:५७ मा प्रकाशित काठमाडौं—अमेरिकी सरकारले कोभ्याक्समार्फत अनुदानमा दिएको फाइजरको १ लाख डोज खोप नेपाल आइपुगेको छ । सोमबार बिहान कतार एयरवेजबाट १ लाख ६ सय २० डोज खोप नेपाल आइपुगेको हो । कोभिड—१९ विरुद्ध निकै प्रभावकारी मानिएको फाइजर खोप नेपाल भित्रिएको पहिलो पटक हो । उक्त खोप सोमबार नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । फाइजर खोप माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नेपालसँग छैन । जसका कारण नेपाल ल्याइएको खोप भण्डारका लागि युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिज उपलब्ध गराएकाे छ। यो खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाउने तयारी सरकारको छ । यसअघि अमेरिकी सरकारले नेपाललाई कोभ्याक्समार्फत जोनसोन एण्ड जोनसोनको ५० लाख डोज खोप उपलब्ध गराएको थियो । सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज फाइजर खरिद सम्झौता समेत गरिसकेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता ३ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ४ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ५ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली Kalpana Craft ट्रेण्डिङ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा