गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पतालबाट भागेका थुनुवा पक्राउ कोशी अस्पतालबाट भागेका थुनुवा पक्राउ हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक २ गते, १४:४६ मा प्रकाशित सांकेतिक तस्विर विराटनगर–विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षको शौचालयको भेन्टिलेसनबाट फरार भएका एन जना थुनुवा पक्राउ परेका छन् । मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका सुनसरी बुर्ज गाउँपालिका २ का २८ वर्षीय शिवनाथ कामत अस्पतालको शौचालयबाट सोमबार फरार भएका थिए । थुनुवा कामत फरार भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको थियो । फरार भएको एक दिनपछि मोरङ प्रहरीले मंगलबार १० बजे विराटनगरको कोचाखालदेखि पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । ४ असोजमा मोटरसाइकल चोरी आरोपमा मोरङ प्रहरीले कामतलाई पक्राउ गरेको थियो । पक्राउ परेका कामत पेट दुख्ने समस्या भएपछि उनलाई पाँच दिन अगाडी कोशी अस्पतालमा भर्ना गरिएको थियो । थुनुवा कामतले शौच आयो भनेपछि उनले प्रहरीलाई झुक्याएर फरार भएका थिए । चोरी आरोपमा पक्राउ परेका कामतको प्रहरीले अनुसन्धान पुरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा समेत बुझाएको थियो । दशैं विदाले गर्दा अहिले अदालत बन्द रहेको छ । अदालत खुलेलगतै अभियोग लैजाने तयारी गर्दैगर्दा प्रतिवादी कामत अस्पतालको शौचालयबाट फरार भएका थिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा… एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ… अनिलकुमार पोखरेल ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा, प्रहरीले थाल्यो… ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए… लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ७ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो नोबेलमा कोरोना संक्रमितको उपचार निःशुल्क गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट न्यूरो सर्जन डा. रोकाले वृद्धाश्रममा मनाए जन्मदिन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो नोबेलमा कोरोना संक्रमितको उपचार निःशुल्क गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट न्यूरो सर्जन डा. रोकाले वृद्धाश्रममा मनाए जन्मदिन