गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ चिकित्सा शिक्षा आयोगद्वारा डिएम/एमसीएचमा ८३ सिट बाँडफाँड, कुन कलेजलाई कति सिट ? चिकित्सा शिक्षा आयोगद्वारा डिएम/एमसीएचमा ८३ सिट बाँडफाँड, कुन कलेजलाई कति सिट ? हेल्थ आवाज सोमबार, २०७८ असोज २५ गते, १७:२६ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/२०७८ का लागि सुपर स्पेशसियालिटी सिट बाँडफाँड गरेको छ । सोमबार आयोगले डिएस/एमसीएचतर्फका विभिन्न विधाका ८३ सिट विभिन्न मेडिकल कलेज एवं स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बाँडफाँड गरेको हो । एमसीएचतर्फ विभिन्न ६ वटा विधाका ३८ सिट विभिन्न मेडिकल कलेज र प्रतिष्ठानलाई बाँडिएको छ भने डिएमतर्फको विभिन्न १२ विधाका ४५ सिट बाँडफाँड गरिएको छ । आयोगकाअनुसार १० वटा मेडिकल कलेज र प्रतिष्ठानलाई उक्त सिट बाँडफाँड गरिएको हो । जसमा सबैभन्दा बढी डिएमतर्फको कार्डियोलोजीमा १३ सिट बाँडफाँड गरिएको छ भने एमसीएचतर्फको युरोलोजीको ११ सिट बाँडफाँड गरिएको छ । क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब एमबीबीएसमा १९२५ र बिडिएसमा ५४५ सिट बाँडफाँड, कुन मेडिकल कलेजलाई… विदेशबाट स्वास्थ्यका शैक्षिक कार्यक्रममा डिप्लोमा गर्नेहरु बढे, सीमा क्षेत्रमा भारतीय… पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने तीन वटा सरकारी मेडिकल कलेज स्थापनाको काम कछुवा गतिमा धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ४ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ७ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? Kalpana Craft ट्रेण्डिङ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा