गृहपृष्ठ ∕ समाचार ∕ भ्रष्टाचार अभियोगमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी बर्खास्त भ्रष्टाचार अभियोगमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी बर्खास्त हेल्थ आवाज शुक्रबार, २०७८ असोज २२ गते, ०९:१९ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधी व्यवस्था विभागमा काम गर्ने फार्मेसी अधिकृत श्यामकुमार अधिकारीले भ्रष्टाचार गरेको भन्दै सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी २०७१ साल १२ महिना १२ गतेबाट लागु हुने गरी भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको उल्लेख गरेको छ । उनलाई लोकसेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको १४ असोज २०७८ को पत्रअनुसार स्वास्थ्य सेवा ऐनको दफा ७४ उपदफा २ बमोजिम भ्रष्टाचार कसुर सम्बन्धी कानुन बमोजिम बर्खास्त गरिएको उल्लेख छ । क्याटेगोरी : समाचार ट्याग : #भ्रष्टचार, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड Kalpana Craft ट्रेण्डिङ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र के हो शिशुहरुमा देखिने ‘सुपर जेनीटेलिया’को समस्या ? जानकी मेडिकल कलेजको विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न बढ्दो उमेरमा शरीरमा लचिलोपन बढाउने चार योगासन किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र के हो शिशुहरुमा देखिने ‘सुपर जेनीटेलिया’को समस्या ? जानकी मेडिकल कलेजको विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न बढ्दो उमेरमा शरीरमा लचिलोपन बढाउने चार योगासन