गृहपृष्ठ ∕ अन्य ∕ स्टार हस्पिटल र खुशी खुशी बचत तथा सहकारीबीच सम्झौता स्टार हस्पिटल र खुशी खुशी बचत तथा सहकारीबीच सम्झौता हेल्थ आवाज बिहीबार, २०७८ असोज १४ गते, १६:४४ मा प्रकाशित ललितपुर—सानेपास्थित स्टार हस्पिटल र खुशी खुशी बचत तथा सहकारी संस्था लिमिटेड मातातीर्थ, काठमाडाैबीच सहकार्य सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन तथा खुशी खुशी बचत तथा सहकारी संस्था लि. का अध्यक्ष बटु कृष्ण थापाले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार स्टार हस्पिटलले खुशी खुशी बचत तथा सहकारी संस्थाका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्नेछ । र, सहकारीका सेयरधनी सदस्यहरुलाई सहुलियत दरमा हेल्थ प्याकेज सेवा उपलब्ध गराउने अस्पतालमा सिओओ डा. सन्देश जिसीले बताए । छुट सुविधा प्राप्त गर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचयपत्र देखाउनुपर्नेछ । डा. जिसीकाअनुसार अस्पतालले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थासँग निरन्तर सहकार्य गर्दै आइरहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र जनकपुरका संक्रमित पत्रकार १८ दिनपछि कोरोना जितेर घर फर्किए नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत स्वास्थ्यका फाजिल कर्मचारीलाई तलब नपुगेको भन्दै २५२ पालिकाले मागे २ अर्ब सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र जनकपुरका संक्रमित पत्रकार १८ दिनपछि कोरोना जितेर घर फर्किए नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत स्वास्थ्यका फाजिल कर्मचारीलाई तलब नपुगेको भन्दै २५२ पालिकाले मागे २ अर्ब सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने