गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा स्क्रब टाइफसबाट थप एकको मृत्यु सुदूरपश्चिममा स्क्रब टाइफसबाट थप एकको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७६ असोज ३ गते, १४:५९ मा प्रकाशित काठमाडाैं-स्क्रब टाइफसबाट सुदूरपश्चिममा थप एक जनाको मृत्यु भएको छ । बझाङको बित्थडचिर गाउँपालिकाकी २२ वर्षीया सरस्वती सिंहको मृत्यु भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भारतको बरेलीमा उपचारका क्रममा उनको मृत्यु भएको मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । आफन्तका अनुसार उनलाई उपचारका लागि २४ भदौमा धनगढीको निःसर्ग अस्पतालमा भर्ना गरिएको थियो । ६ दिनसम्म उपचार गरेपछि निःसर्ग अस्पतालले उनलाई थप उपचारका लागि अन्यत्र लैजान रेफर गरेको थियो । यसअघि भदाैं २६ गते माया मेट्रो अस्पतालमा २० वर्षीय भरत खातीको स्क्रब टाइफसबाट मृत्यु भएको थियो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र तीतेपातीको बुझ्न नसकिएको महत्व मुटु रोगका १२ प्रमुख लक्षणहरू अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र तीतेपातीको बुझ्न नसकिएको महत्व मुटु रोगका १२ प्रमुख लक्षणहरू अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित)