गृहपृष्ठ ∕ प्रदेश १ ∕ डा . बालकृष्ण साह सम्मानित डा . बालकृष्ण साह सम्मानित हेल्थ आवाज बिहीबार, २०७८ भदौ २४ गते, १८:०० मा प्रकाशित विराटनगर—प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह सम्मानित भएका छन् । झुम्का जेसिसले जेसिस सप्ताहको अन्तिम दिन बिहिवार डा. साहलाई सम्मान गरेको हो । डा. साहलाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै बालमैत्री नगर घोषणा अभियानको अन्तरक्रिया, सम्मान तथा सप्ताह समापन कार्यक्रममा सम्मान गरिएको थियो । रामधुनी नगरपालिकामा जन्मिएर समाजमा विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई झुम्का जेसिसले हरेक वर्ष सम्मान गर्दै आएको थियो । सोही कार्यक्रमअन्तर्गत यस वर्ष साहलाई सम्मान गरिएको झुम्का जेसिस बर्ष २०२१ का अध्यक्ष बलराम चौलागाईले जानकारी दिए । सम्मान गर्ने कार्यक्रम सन् २०१९ देखि सुरु गरेको र हालसम्म रामधुनीमा नै जन्म भएर समाजमा स्थापित भएका ६ जनालाई सम्मान गरिसकेको छ । रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख अतिथिमा भएको यो कार्यक्रममा वडाअध्यक्ष अध्यक्ष डेगराज फुयाल, जेसिका पूर्व अध्यक्षहरुको सहभागिता थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा… एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ… अनिलकुमार पोखरेल ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा, प्रहरीले थाल्यो… ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए… लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ७ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री Kalpana Craft ट्रेण्डिङ नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो स्वास्थ्यका ४० वर्षमुनिका १० सहसचिव, जसले कम उमेरमै पाए लोभलाग्दो सफलता नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो स्वास्थ्यका ४० वर्षमुनिका १० सहसचिव, जसले कम उमेरमै पाए लोभलाग्दो सफलता