गृहपृष्ठ ∕ अन्य ∕ बुधबार र बिहीबार चीनबाट १६ लाख डोज खोप आउँदै बुधबार र बिहीबार चीनबाट १६ लाख डोज खोप आउँदै हेल्थ आवाज बुधबार, २०७८ भदौ २ गते, १५:१४ मा प्रकाशित काठमाडौं—चीनबाट बुधबार र बिहीबार १६ लाख डोज नेपाल आउने भएको छ । नेपाल वायु सेवा निगमको वाइडबडीमार्फत उक्त खोप आउनेछ । बुधबार ८ लाख डोज भेरोसेल काठमाडौं आउने छ भने बिहीबार थप ८ लाख डोज आइपुग्नेछ । स्वास्थ्य सेवा विभागको खोप शाखाकाअनुसार चीनसँग खरिद गरेको खोपबाटै उक्त खोप आउन लागेको हो । यस्तै, जापानबाट अस्ट्राजेनेका खोपको बाँकी ७ लाख डोज ५ र ७ भदौमा आउने भएको छ । यसअघि जापानले कोभ्याक्समार्फत पठाएको ८ लाख डोज खोप आइसकेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला