गृहपृष्ठ ∕ अन्य ∕ आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा. कोइरालाको उपचार हुँदैं* आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा. कोइरालाको उपचार हुँदैं* हेल्थ आवाज सोमबार, २०७८ साउन ३२ गते, १४:३९ मा प्रकाशित काठमाडौं—आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष तथा वरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाले स्वास्थ्य लाभ गराइरहेका छन् । डा. कोइरालाको उपचार भेन्टिलेटरमा भइरहेको र उनको ब्रेन डेथ भएको आशंका गरेको ह्याम्सका मेडिकल निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए । तर, निक्याैल नभइसकेको उनले बताए । *यसअघि नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले डा. कोइराला सम्बन्धि दिएको सूचना गलत भएकाले यसमा हेल्थआवाज परिवार दुःख व्यक्त गर्दै परिवारजनमा पर्न गएको असरका लागि क्षमा माग्दछ । -सम्पादक क्याटेगोरी : अन्य ट्याग : #डा. ऋषिराम कोइराला तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मुटु रोगका १२ प्रमुख लक्षणहरू एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मुटु रोगका १२ प्रमुख लक्षणहरू एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?