गृहपृष्ठ ∕ समाचार ∕ ‘पुल दरबन्दी’का कर्मचारीलाई आफू खुसी काजमा खटाएकोमा सर्वोच्चद्वारा कारण देखाउ आदेश ‘पुल दरबन्दी’का कर्मचारीलाई आफू खुसी काजमा खटाएकोमा सर्वोच्चद्वारा कारण देखाउ आदेश हेल्थ आवाज शुक्रबार, २०७८ साउन २९ गते, १२:०८ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नर्सिङ अधिकृत पुष्पा जोशीलाई काजमा खटाएको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीस प्रकाशकुमार ढुंगानाको एकल इजलासले सामाजिक विकास मन्त्रालयको नाममा सो आदेश दिएको हो । सामाजिक विकास मन्त्रालयले कर्मचारीले बिरामी भएको मेडिकल रिपोर्ट पेश गर्दा समेत जबरजस्ती स्वास्थ्य कार्यालय दार्चुला सरुवा गरेको थियो । आफूलाई समायोजन ऐन विपरीत सरुवा गरेको भन्दै उनी सर्वोच्च पुगेकी थिइन् । सर्वोच्च सरुवा आदेश कार्यन्वयन नगर्न समेत भनेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कोशीमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, बालकको मतिष्कमा गाडिएको हड्डी निकालियो ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कोशीमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, बालकको मतिष्कमा गाडिएको हड्डी निकालियो