गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ १८ दिनपछि पोखरा महानगरका मेयर जिसी अस्पतालबाट डिस्चार्ज १८ दिनपछि पोखरा महानगरका मेयर जिसी अस्पतालबाट डिस्चार्ज हेल्थ आवाज बुधबार, २०७८ साउन २० गते, ११:०८ मा प्रकाशित पोखरा—पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १८ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघात भएर काठमाडौंको न्युरो अस्पतालमा उपचाररत मेयर जिसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । जिसीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको जनाउँदै उनकी छोरीको घर बुढानीलकण्ठमा नै डाक्टरहरुबाट थप उपचार हुने उनको सचिवालयले जनाएको छ । सचिवालयले स्वास्थ्यकर्मी, सहयोगी, स्वास्थ्य लाभको कामना गर्ने शुभचिन्तकहरुमा आभारसहित मेयर जिसी निकट भविष्यमा नै पोखरेली जनताको सेवामा पुनः सक्रिय हुने विश्वास व्यक्त गरेको छ । १९ दिनअघि मेयर जिसीलाई मस्तिष्क घात भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं न्युरो अस्पताल लगिएको थियो । सचिवालयले अझै दुई हप्ता भेटघाटका लागि कष्ट नगर्न शुभचिन्तकलाई आग्रह गरेको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार ट्याग : #पोखरा महानगरपालिकाका, #मानबहादुर जिसी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ६ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ७ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मुटु रोगका १२ प्रमुख लक्षणहरू My Journey Against Myeloma कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मुटु रोगका १२ प्रमुख लक्षणहरू