गृहपृष्ठ ∕ अन्य ∕ २ हजार ५ सय ६८ जना नयाँ संक्रमित थपिए, १८ जनाको मृत्यु २ हजार ५ सय ६८ जना नयाँ संक्रमित थपिए, १८ जनाको मृत्यु हेल्थ आवाज आईतबार, २०७८ साउन १७ गते, १६:४५ मा प्रकाशित काठमाडौं-नेपालमा थप २ हजार ५ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार २० जनाले कोभिड-१९ संक्रमण जितेका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । कोभिड-१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित) मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन् काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने पाटन अस्पतालका चिकित्सकले गरे तीन दिनका नवजात शिशुको जटिल शल्यक्रिया किन हुन्छ महिला र पुरुषमा बाँझोपन ? कसरी समाधान गर्ने ? नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित) मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन् काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने पाटन अस्पतालका चिकित्सकले गरे तीन दिनका नवजात शिशुको जटिल शल्यक्रिया किन हुन्छ महिला र पुरुषमा बाँझोपन ? कसरी समाधान गर्ने ?