गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश : डेढ वर्षदेखि थन्कियो रेफ्रिजेरेटर भ्यान सुदूरपश्चिम प्रदेश : डेढ वर्षदेखि थन्कियो रेफ्रिजेरेटर भ्यान पदमराज भट्ट बुधबार, २०७८ साउन १३ गते, १७:३३ मा प्रकाशित धनगढी – सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको रेफ्रीजेरेटर भ्यान डेढ वर्षदेखि थन्किएको छ । प्रदेशलाई स्वास्थ्य सेवा विभागले ३ वर्ष अगाडी दिएको रेफ्रिजेरेटर (कोल्डचेन भ्यान) पहिलो वर्षबाट नै बिग्रन सुरु भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले बताए । सूचना अधिकारी श्रेष्ठका अनुसार कोल्डचेन भ्यान मर्मतको लागि ६–७ लाखसम्म खर्च भएको छ । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीका रेफ्रिजेरेटर टेक्निसियन बसन्त साउदले रेफिजेरेटर भ्यानमा चिस्यान हुनेमा समस्या तथा ग्यास लिकेजको समस्या रहेको बताए । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले रेफ्रिजेरेटर भ्यान बिग्रदा नियमित खोप ढुवानीमा खासै समस्या नआएपनि कोभिड विरुद्धको खोप ठुलो मात्रामा ढुवानी गर्नुपर्ने भएकाले समस्या भएको जानकारी दिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा