गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य चौकी लाटीकोइलीमा विशेषज्ञ सेवासहित् इसिजी र भिडियो एक्स-रे सेवा सुरु स्वास्थ्य चौकी लाटीकोइलीमा विशेषज्ञ सेवासहित् इसिजी र भिडियो एक्स-रे सेवा सुरु चन्द्रा कँडेल बुधबार, २०७८ साउन १३ गते, १६:२५ मा प्रकाशित सुर्खेत – वीरेन्द्रगर नगरपालिका वडा नं. ९स्थित लाटीकोइली स्वास्थ्य चौकीमा विशेषज्ञसहित् इसिजि र भिडियो एक्सरे सेवा शुभारम्भ भएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको दक्षिण तर्फ अवस्थित सबैभन्दा धेरै जनसंख्या रहेको वडामा मङ्गलबार एक कार्यक्रमकाबीच उक्त सेवा शुभारम्भ गरिएको हो । उक्त सेवा सुचारु भएसँगै यस क्षेत्रका स्थानीयहरु थप उपचारका लागि प्रदेश अस्पताल जानु पर्ने बाध्यता हट्ने भएको छ । हाल हाडजोर्नी विशेषज्ञ डाक्टर शुभ श्रेष्ठ, स्त्री रोग विशेषज्ञ डाक्टर कृतिका थापा र रेडियोलोजिष्ट विशेषज्ञ डाक्टर डिबि गुरुडले प्रत्येक हप्ता निशुल्क सेवा दिने र निकट भविष्यमा नै जनरल फिजिशियन र छाला रोग विशेषज्ञद्वारा सेवा प्रदान गर्ने वडा नं. ९ कावडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए । कार्यक्रममा नि:शुल्क चिकित्सकिय सेवा प्रदान गर्नु हुने स्त्री रोग विषेशज्ञ डा. कृतिका थापालाई सम्मान समेत गरिएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश ट्याग : #इसिजि र भिडियो एक्स-रे सेवा सुरु, #लाटीकोइलीमा विशेषज्ञ सेवा, #वीरेन्द्रगर नगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ५ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द रहस्यमयी नोवेल कोरोना भाइरस के हो? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोलोरेक्टल क्यान्सर: स्क्रीनिङ, पहिचान र रोकथाम कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द रहस्यमयी नोवेल कोरोना भाइरस के हो? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोलोरेक्टल क्यान्सर: स्क्रीनिङ, पहिचान र रोकथाम