गृहपृष्ठ ∕ अन्य ∕ देवदह मेडिकल कलेजले माग्यो मेडिकल अधिकृत, नर्सिङ स्टाफ, एचएसहितका कर्मचारी देवदह मेडिकल कलेजले माग्यो मेडिकल अधिकृत, नर्सिङ स्टाफ, एचएसहितका कर्मचारी हेल्थ आवाज मंगलबार, २०७८ साउन १२ गते, १२:४२ मा प्रकाशित बुटवल—रुपन्देहीमा रहेको देवदह मेडिकल कलेजले मेडिकल अधिकृत, नर्सिङ स्टाफ सहितका कर्मचारी माग गरेको छ । मेडिकल कलेजले एक सूचना जारी गर्दै विभिन्न पदमा जनशक्ति माग गरेको हो । देवदहले उक्त पदहरुमा १५ सााउनभित्र आवेदन दिन भनेको छ । उसले केही मेडिकल अधिकृत, केही बिएमएलटी, स्टाफ नर्स, एचए, ल्याब टेक्नीसियन, रेडियोग्राफरलगायतका जनशक्ति मागेको हो । क्याटेगोरी : अन्य ट्याग : #देवदह मेडिकल कलेज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने पाटन अस्पतालका चिकित्सकले गरे तीन दिनका नवजात शिशुको जटिल शल्यक्रिया किन हुन्छ महिला र पुरुषमा बाँझोपन ? कसरी समाधान गर्ने ? सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने पाटन अस्पतालका चिकित्सकले गरे तीन दिनका नवजात शिशुको जटिल शल्यक्रिया किन हुन्छ महिला र पुरुषमा बाँझोपन ? कसरी समाधान गर्ने ? सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत