गृहपृष्ठ ∕ कर्पोरेट ∕ नर्भिकले हरेक शनिबार निःशुल्क ओपिडी सेवा दिने नर्भिकले हरेक शनिबार निःशुल्क ओपिडी सेवा दिने हेल्थ आवाज मंगलबार, २०७८ साउन १२ गते, १३:११ मा प्रकाशित फाइल तस्बिर काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलले अब हरेक शनिबार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । अस्पतालले अब आउने शनिबारबाटै सो सेवा प्रदान गर्न लागेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । उनका अनुसार शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । प्रत्येक साताको शनिवारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् । नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजमा सो ओपिडी सेवा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्व जानकारी समावेश गरिने छ। क्याटेगोरी : कर्पोरेट, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ… फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ५ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो थप २६२२ कोभिड-१९ पुष्टि, २३को मृत्यु ट्रमा सेन्टरका निर्देशक डा. सन्तोषले गरे एक वर्षभित्र भएका कार्य प्रगति सार्वजनिक १८ देशद्वारा एस्ट्राजेनेकाको खोप प्रयोगमा रोक भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो थप २६२२ कोभिड-१९ पुष्टि, २३को मृत्यु ट्रमा सेन्टरका निर्देशक डा. सन्तोषले गरे एक वर्षभित्र भएका कार्य प्रगति सार्वजनिक १८ देशद्वारा एस्ट्राजेनेकाको खोप प्रयोगमा रोक