गृहपृष्ठ ∕ समाचार ∕ थप ३११४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १६को मृत्यु थप ३११४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १६को मृत्यु हेल्थ आवाज शनिबार, २०७८ साउन ९ गते, १६:४२ मा प्रकाशित काठमाडौँ – देशभर थप ३ हजार १ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार शनिबार २ हजार १ सय ९७ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण ९ हजार ६ सय ९५ जनाको मृत्यु भइसकेको छ। क्याटेगोरी : समाचार ट्याग : #कोभिड-१९ संक्रमण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनमा पुनः लकडाउन घोषणा मुटु रोगका १२ प्रमुख लक्षणहरू प्रदेश सरकारको उपेक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाडोमा स्वास्थ्यको किन र कसरी ख्याल गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनमा पुनः लकडाउन घोषणा मुटु रोगका १२ प्रमुख लक्षणहरू प्रदेश सरकारको उपेक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाडोमा स्वास्थ्यको किन र कसरी ख्याल गर्ने ?