गृहपृष्ठ ∕ समाचार ∕ थप ३११४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १६को मृत्यु थप ३११४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १६को मृत्यु हेल्थ आवाज शनिबार, २०७८ साउन ९ गते, १६:४२ मा प्रकाशित काठमाडौँ – देशभर थप ३ हजार १ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार शनिबार २ हजार १ सय ९७ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण ९ हजार ६ सय ९५ जनाको मृत्यु भइसकेको छ। क्याटेगोरी : समाचार ट्याग : #कोभिड-१९ संक्रमण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई १६ अर्ब ४५ करोड रुपैयाँ… दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा… जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं :… नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा… सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार मेडिकल राहतसहित नेपाली सेनाको २२ सदस्सीय टोली म्यानमार प्रस्थान धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ३ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान ४ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ७ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा Kalpana Craft ट्रेण्डिङ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति बोझो प्रयोग गर्दाको १० फाइदा स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन सेती अस्पतालको सेवा ४ महिनामा सुधार नभए राजीनामा दिन्छुः अध्यक्ष जोशी नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति बोझो प्रयोग गर्दाको १० फाइदा स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन सेती अस्पतालको सेवा ४ महिनामा सुधार नभए राजीनामा दिन्छुः अध्यक्ष जोशी नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग