गृहपृष्ठ ∕ समाचार ∕ अस्थायी कोभिड अस्पताललाई ६ महिनासम्म निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको आग्रह अस्थायी कोभिड अस्पताललाई ६ महिनासम्म निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको आग्रह हेल्थ आवाज बिहीबार, २०७८ साउन ७ गते, २०:१४ मा प्रकाशित काठमाडौँ – कोभिड-१९को व्यवस्थापनको निम्ति बनाइएको अस्थायी कोभिड अस्पताललाई ६ महिनासम्म निरन्तरता दिन स्वास्थ्य मन्त्रालयले स्थानीयतहलाई अनुरोध गरेको छ। ३ साउनमा बसेको मन्त्रालयको सचिव स्तरीय बैठकले अस्पताल नभएका ६सय ४९ स्थानीय तहहरुमा संचालित कोभिड अस्थायी अस्पताललाई स्थानीय तहको आवश्यकताअनुसार साउनदेखि बढीमा ६महिनासम्म निरन्तरता दिने निर्णय गरेको मन्त्रालयले जनाएको हो। क्याटेगोरी : समाचार ट्याग : #अस्थायी कोभिड अस्पताल, #स्वास्थ्य मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै स्वास्थ्य मन्त्रालयले काजका डाक्टर चलाउँदा प्रदेश अस्पतालको सेवा प्रभावित नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै स्वास्थ्य मन्त्रालयले काजका डाक्टर चलाउँदा प्रदेश अस्पतालको सेवा प्रभावित