गृहपृष्ठ ∕ समाचार ∕ कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे हेल्थ आवाज बिहीबार, २०७८ साउन ७ गते, १८:२१ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ–सरकारले कोभिड –१९ संक्रमितहरुको उपचारको लागि रिक्त रहेको ठाउँमा करारमा लिइएका जनशक्ति(स्वास्थ्यकर्मी)लाई ६ महिना करार अवधी थप गर्ने निर्णय गरेको छ । ३ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिब स्तरीय निर्णय गर्दै बढीमा ६ महिनासम्म थप्न सकिने निर्णय गरेको हो । कोभिड १९ को दोस्रो लहर बढेसँगै १४ वैशाखमा दरवन्धिमा रिक्त रहेका पदमा आवश्यक कर्मचारी बढीमा ६ महिनाका लागि करार सेवामा लिन सकिने निर्णय गरेको थियो । मन्त्रालयको पछिल्ले निर्णयसँगै कोभिड-१९ को लागि कारारमा लिइएका स्वास्थ्यकर्मीको जागिर आगामी पुषसम्म निश्चित भएको छ । क्याटेगोरी : समाचार ट्याग : #करार, #सचिब, #स्वास्थ्य तथा जनसंख्या, #स्वास्थ्यकर्मी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ५ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द रहस्यमयी नोवेल कोरोना भाइरस के हो? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोलोरेक्टल क्यान्सर: स्क्रीनिङ, पहिचान र रोकथाम कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द रहस्यमयी नोवेल कोरोना भाइरस के हो? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोलोरेक्टल क्यान्सर: स्क्रीनिङ, पहिचान र रोकथाम