२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल-भारत मैत्री अस्पतालले संचालनमा ल्यायो चेस्ट सेन्टर

नेपाल-भारत मैत्री अस्पतालले संचालनमा ल्यायो चेस्ट सेन्टर


काठमाडौँ -मित्रपार्कस्थित नेपाल-भारत मैत्री अस्पतालले चेस्ट सेन्टर एण्ड क्रिटिकल केयर युनिट संचालनमा ल्याएको छ। कोभिड-१९ संक्रमणलाई मध्यनजर राखि उक्त अस्पतालले बुधबार छाति तथा फोक्सो सम्बन्धि सम्पूर्ण उपचारका लागि चेस्ट सेन्टर एण्ड क्रिटिकल केयर युनिट संचालनमा ल्याएको हो।

उक्त चेस्ट सेन्टरको उद्घाटन भारतीय अभिनेत्री मनिषा कोइरालाले गरेकी छिन्।

अस्पतालका अध्यक्ष पवन पाठकले अस्पतालमा छाति तथा फोक्सो सम्बन्धि सेवाहरु फोक्सो डायलेसीस, स्पाइरोमेट्रि, स्लिप मेसिन जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरी संचालनमा ल्याएको जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : #चेस्ट सेन्टर, #नेपाल भारत मैत्री अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ