गृहपृष्ठ ∕ समाचार ∕ थप २४४५ जनामा कोभिड-१९ पुष्टि, ३२को मृत्यु थप २४४५ जनामा कोभिड-१९ पुष्टि, ३२को मृत्यु हेल्थ आवाज सोमबार, २०७८ साउन ४ गते, १६:४९ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – देशभर २ हजार ४ सय ४५ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार ६ सय ६४ जनाको कोभिड-१९ परीक्षण भएकोमा २ हजार ४ सय ४५ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै, सोही अवधिमा १ हजार २ सय ५८ जना निको भएका छन् भने ३२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ। यस्तै, कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ । क्याटेगोरी : समाचार ट्याग : #covid -19 case, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? युवापुस्ताकी प्रजनन विशेषज्ञ डा. उषा, जो निःसन्तान दम्पत्तीलाई खुसी दिन चाहन्छिन् डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड यति हस्पिटलको कमाण्ड ४ युवा चिकित्सकको हातमा, सर्जिकल हस्पिटल बनाउने तयारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? युवापुस्ताकी प्रजनन विशेषज्ञ डा. उषा, जो निःसन्तान दम्पत्तीलाई खुसी दिन चाहन्छिन् डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड यति हस्पिटलको कमाण्ड ४ युवा चिकित्सकको हातमा, सर्जिकल हस्पिटल बनाउने तयारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा