गृहपृष्ठ ∕ समाचार ∕ देशभर थपिए १८०१ कोभिड-१९ संक्रमित, २३को मृत्यु देशभर थपिए १८०१ कोभिड-१९ संक्रमित, २३को मृत्यु हेल्थ आवाज आईतबार, २०७८ साउन ३ गते, १७:३१ मा प्रकाशित काठमाडौँ – देशभर १ हजार ८ सय १ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ६ सय २८ जनाको परीक्षण भएकोमा १८ सय १ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै, सोही अवधिमा १ हजार ६ सय ६७ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३२ हजार ७४ पुहेको छ। यस्तै, कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ५० पुगेको छ । क्याटेगोरी : समाचार ट्याग : #covid -19 case, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु… स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री… तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ४ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु ५ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न