गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप २९३६ जनालाई कोभिड-१९ संक्रमण पुष्टि, ४३ को मृत्यु देशभर थप २९३६ जनालाई कोभिड-१९ संक्रमण पुष्टि, ४३ को मृत्यु हेल्थ आवाज शुक्रबार, २०७८ साउन १ गते, १६:४४ मा प्रकाशित काठमाडौं – देशभर थप २ हजार ९ सय ३६ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनालाई संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन् भने ४३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोभिडका कारण ज्यान गुमाउने संख्या ९ हजार ५ सय ६ पुगेको छ भने उपचारपछि निको हुने संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेको छ। क्याटेगोरी : समाचार ट्याग : #Today's covid-19 update, #कोभिड-१९ संक्रमण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? सुदूरपश्चिम प्रदेशमा विपन्न नागरिक उपचार खर्चका लागि छुट्याइएको ३ करोड रुपैयाँ फ्रिज युवापुस्ताकी प्रजनन विशेषज्ञ डा. उषा, जो निःसन्तान दम्पत्तीलाई खुसी दिन चाहन्छिन् डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? सुदूरपश्चिम प्रदेशमा विपन्न नागरिक उपचार खर्चका लागि छुट्याइएको ३ करोड रुपैयाँ फ्रिज युवापुस्ताकी प्रजनन विशेषज्ञ डा. उषा, जो निःसन्तान दम्पत्तीलाई खुसी दिन चाहन्छिन् डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड