गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा महानगरका मेयर जिसीलाई मस्तिष्कघात पोखरा महानगरका मेयर जिसीलाई मस्तिष्कघात सुनील सापकोटा शुक्रबार, २०७८ साउन १ गते, १२:१० मा प्रकाशित पोखरा—पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । शुक्रबार बिहान ४ बजे मस्तिष्कघात भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल फूलवारी लगिएको थियो । मेयर जिसी शरीरको देब्रेतर्फको चलाउन समस्या भएको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्घृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । ‘डाक्टरले मेयरसाब खतरामुक्त भएको बताएका छन् । काठमाडौंं लैजान हेलिकप्टर आइसकेको छ । तर, धादिङतर्फको मौसम खराब भएका कारण उड्न सकेको छैन,’ बरालले भने । हेली एभरेस्टको हेलिकप्टरबाट मेयर जिसीलाई काठमाडौं, बाँसबारीस्थित न्युरो अस्पतालमा लैजान लागिएको उनले बताए । चिकित्सककाअनुसार मेयर जिसीको अवस्था सामान्य छ । मेयर जिसीले चिकित्सकसँग कुराकानी गरेका थिए । क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #पोखरा महानगरपालिका, #मानबहादुर जिसी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा पर्वत अस्पतालले सुरु गर्यो टोल फ्रि सेवा युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई बच्चामा ठेउला र एचएफएमडी कसरी छुट्याउने ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने,… एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ६ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ७ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ?