गृहपृष्ठ ∕ अन्य ∕ इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ असार २९ गते, १९:०३ मा प्रकाशित इराकको दक्षिणी शहर नसीरियामा अल-हुसैन कोभिड अस्पतालको भीषण आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु भएको छ। सोमबार लागेको आगलागीमा परी एक सय भन्दा बढी घाइते र २ स्वास्थ्यकर्मी सहित ६४ जनाको मृत्यु भएको हो। मृतकको संख्या अझै बढ्न सक्ने अस्पतालले जनाएको छ। कोभिड वार्डमा एक अक्सिजन ट्यांकीमा विस्फोटको कारण आगो लागेको प्राम्भिक जाँचमा पत्ता लागेको छ। यस घटनापछि प्रधानमन्त्री मुस्तफा अल-कदीमीलले मन्त्रीको बैठक बोलाइ सो अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्। घटनापछि स्वास्थ्य कर्मचारीहरुले कोभिड अस्पतालमा जल्दै गरेको शव बाहिर निकाले अधिकारीहरुले जानकारी दिएका छन्। स्रोत : अल्जजिरा क्याटेगोरी : अन्य ट्याग : #अक्सिजन ट्यांकीमा विस्फोट, #कोभिड अस्पतालमा आगलागी, #कोभिड वार्ड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं