गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप २८९२ जनामा कोभिड-१९ पुष्टि, ४१को मृत्यु देशभर थप २८९२ जनामा कोभिड-१९ पुष्टि, ४१को मृत्यु हेल्थ आवाज बुधबार, २०७८ असार १६ गते, १७:२० मा प्रकाशित काठमाडौं – थप २ हजार ८ सय ९२ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ६८ जनामा भएको कोभिड परीक्षणमा थप २ हजार ८ सय ९२ जनामा कोभिड पुष्टि भएको हो। यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ९७ जना कोभिड संक्रमित निको भएका छन्। यससँगै नेपालमा निको हुने संक्रमितको संख्या ५ लाख ९६ हजार १ सय ३२ पुगेको छ। यता, पछिल्लो २४ घन्टामा ४१ जना संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा कोभिडका कारण ९ हजार १ सय १२ जनाको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त धेरै पढिएका १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ६ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ७ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली Kalpana Craft ट्रेण्डिङ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह मो:मो अड्किएर एकको मृत्यु चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान कोविड १९ सर्तकताः स्वास्थ्यकर्मीले प्रसुती र किरिया विदा बाहेक अन्य विदा वस्न नपाइने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह मो:मो अड्किएर एकको मृत्यु चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान कोविड १९ सर्तकताः स्वास्थ्यकर्मीले प्रसुती र किरिया विदा बाहेक अन्य विदा वस्न नपाइने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो