गृहपृष्ठ ∕ प्रदेश १ ∕ इनरुवा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग इनरुवा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग अनिल श्रेष्ठ सोमबार, २०७८ असार ७ गते, १७:३७ मा प्रकाशित विराटनगर – सुनसरीको इनरुवा अस्पताललाई महामारीको रुपमा फैलिएको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरणहरू सहयोग गरिएको छ । नेपाल युवा उद्यमी विराटनगरले इनरुवा अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेको हो । मञ्चले सुनसरी जिल्लाको इनरुवा अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको छ । उक्त सामग्रीका लागि एकमुष्ठ २ लाख रुपैयाँ सदस्यहरुले आपसमा संकलन गरि स्वास्थ्य उपकरण खरिद गरि वितरण गरिएको कार्यक्रमका संयोजक तथा पुर्वअध्यक्ष मनोज विक्रम साहले जानकारी दिए । उनले महामारी नियन्त्रणका लागि यस प्रकारको सहयोग मञ्चले निरन्तर गर्दै आइरहेको पनि बताए । सन् २००४ मा स्थापना भएको युवा उद्यमी मञ्च विराटनगरको वर्तमान अध्यक्ष युनेशराज श्रेष्ठ छन् । हाल मञ्चमा करिब ५० जना युवा उद्यमीहरुको सदस्यता रहेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा… एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ… अनिलकुमार पोखरेल ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा, प्रहरीले थाल्यो… ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए… लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ७ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण Kalpana Craft ट्रेण्डिङ नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो