गृहपृष्ठ ∕ प्रदेश २ ∕ नारायणी अस्पतालमा बालबालिका लक्षित पीआईसियू कक्ष निर्माण नारायणी अस्पतालमा बालबालिका लक्षित पीआईसियू कक्ष निर्माण जागेश्वर यादव सोमबार, २०७८ जेठ २४ गते, १७:३३ मा प्रकाशित धनुषा – पर्साको वीरगञ्ज उद्योग वाणिज्य संघले नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाई (पीआईसीयू) निर्माण गरेको छ । तेस्रो लहरको कोभिड-१९ आउन सक्ने आँकलन गर्दै संघले २५ लाखको लागतमा बालबालिका लक्षित पीआईसियू कक्ष निर्माण गरेको हो । कुल ३० शैय्याको पीआईसियू कक्ष निर्माण सम्पन्न गरी संघले अस्पताललाई हस्तान्तरण गरेको छ । अक्सिजन पाइप जडान गर्न बाँकी रहेको कक्षमा संघले नै चारवटा एसी पनि जडान गरिदिएको छ । नारायणी अस्पतालमा संक्रमितका लागि कुल १ सय २५ शैय्याको मात्र थिए । तेस्रो लहर आए बालबालिका बढी संक्रमित हुन सक्ने आँकलन गर्दै संघले अस्पतालकै माथिल्लो तलामा बाल सघन चिकित्सा इकाई (पीआईसीयू) कक्ष बनाइदिएको संघका अध्यक्ष सुवोध गुप्ताले बताए । यो पीआईसीयू कक्ष निर्माणमा वीरगञ्ज उद्योग वाणिज्य संघ र केही उद्योगी व्यवसायीको व्यक्तिगत सहयोग पनि रहेको संघका अध्यक्ष गुप्ताले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द रहस्यमयी नोवेल कोरोना भाइरस के हो? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोलोरेक्टल क्यान्सर: स्क्रीनिङ, पहिचान र रोकथाम कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द रहस्यमयी नोवेल कोरोना भाइरस के हो? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोलोरेक्टल क्यान्सर: स्क्रीनिङ, पहिचान र रोकथाम