गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोभिड-१९का कारण ३५ वर्षीय चिकित्सकको मृत्यु कोभिड-१९का कारण ३५ वर्षीय चिकित्सकको मृत्यु डी. आर. बन्जाडे बिहीबार, २०७८ जेठ २० गते, १४:४४ मा प्रकाशित बुटवल – कोभिड-१९ का कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा कार्यरत चिकित्सकको मृत्यु भएको छ । एमडी मेडिसियन डा. पशुपति रजौरियाको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेडिकल कलेजका प्रशासकीय अधिकृत तेज केसीले बताए । कपिलवस्तु घर भएका ३५ वर्षीय फिजिसियन डा. रजौरियाको युसिएमएसमा उपचार हुन नसकेपछि थप उपचारका लागि ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौं लगिएको थियो । उनकी श्रीमतीमा कोभिड संक्रमण देखिएको भए पनि उनी संक्रमण मुक्त भएकीछिन् । हालसम्म मेडिकल कलेजमा १ सय ६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भएपनि चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? महिनावारीको समयमा यौनसम्पर्क गर्दा महिलालाई फाइदा कि बेफाइदा ? डा. विजय ज्ञामीको सल्लाहः स्वस्थ्य दाँतको निम्ति ६/६ महिनामा स्केलिङ आवश्यक बाराको कलैया अस्पतालमा पिसिआर ल्याब संचालनमा, २४ घण्टा सेवा प्रदान हुने दुई इन्जिनियरको पहलमा सिरहा अस्पतालको अक्सिजन प्लान्ट सुचारू स्वस्थ जीवनका निम्ति ब्यायाम धनुषाको बटेश्वर गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण विशेषज्ञ चिकित्सकको दरबन्दी ११ जना, अस्पताल एक जना विशेषज्ञका भरमा चल्दै डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? महिनावारीको समयमा यौनसम्पर्क गर्दा महिलालाई फाइदा कि बेफाइदा ? डा. विजय ज्ञामीको सल्लाहः स्वस्थ्य दाँतको निम्ति ६/६ महिनामा स्केलिङ आवश्यक बाराको कलैया अस्पतालमा पिसिआर ल्याब संचालनमा, २४ घण्टा सेवा प्रदान हुने दुई इन्जिनियरको पहलमा सिरहा अस्पतालको अक्सिजन प्लान्ट सुचारू स्वस्थ जीवनका निम्ति ब्यायाम धनुषाको बटेश्वर गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण विशेषज्ञ चिकित्सकको दरबन्दी ११ जना, अस्पताल एक जना विशेषज्ञका भरमा चल्दै