गृहपृष्ठ ∕ प्रदेश २ ∕ सांसद यादवद्वारा एक वर्षपछि स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता सांसद यादवद्वारा एक वर्षपछि स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता हेल्थ आवाज मंगलबार, २०७८ जेठ १८ गते, ११:१८ मा प्रकाशित जनकपुर–एक वर्षदेखि सांसदले प्रयोग गरिरहेको स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता भएको छ । जनता समाजवादी पार्टी नेपालका प्रदेश सांसद डा.रीना यादवले सम्सी गाउँपालिकालाई एम्बुलेन्स फिर्ता गरेकी छन् । पोखरभिण्डा स्वास्थ्य चौकी, सम्सी महोतरीका लागि भारतीय राजदूतावासको सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले सोमबार सम्सी गाउँपालिकालाई बुझाएकी हुन् । सोमबार हेल्थआवाजले सांसद यादवले एक वर्षदेखि एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण नगरेको समाचार प्रकाशन गरेको थियो । भारतीय राजदूतावासबाट एक वर्ष अगाडि सहयोगमा प्राप्त भएपनि पोखरभिण्डा स्वास्थ्य चौकीको भवन हस्तान्तरण नभएका कारण एम्बुलेन्स बुझाउन ढिलाइ भएपछि तदर्थ समिति गठन गरी एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको यादवले जिकिर गरिन् । सम्सी गाउँपालिकाले समयमा कागजी प्रक्रिया पूरा नगर्दा गाउँपालिकाको फोन उठाउन छोडेको समेत उनले बताइन् । ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा सहयोगका लागि दूतावासमा पहल गरी एम्बुलेन्स ल्याएको बताउँदै सांसद यादवले एम्बुलेन्समा आफनो व्यक्तिगत कुनै स्वार्थ नरहेको बताइन् । यो पनि पढ्नुस स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको कब्जामा क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत… कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस्