गृहपृष्ठ ∕ प्रदेश २ ∕ मिथिला नगरपालिकाको एउटै वडामा फेरि थपिए २२ कोभिड–१९ संक्रमित मिथिला नगरपालिकाको एउटै वडामा फेरि थपिए २२ कोभिड–१९ संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, ०९:५६ मा प्रकाशित धनुषा–धनुषाको मिथिला नगरपालिका–११ मा फेरि २२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । १० वर्षीया बालिकादेखि ७१ वर्षीया वृद्धासम्म संक्रमित भएका हुन् । विहेका कारण उक्त वडामा संक्रमण फैलिएको छ । यसअघि ४६ जना एकैदिन संक्रमित भएका थिए । अहिलेसम्म एक सयभन्दा बढी संक्रमित भएका छन्, जसमध्ये एक जनाको मृत्यु समेत भइसकोको छ । संक्रमण फैलिएपछि सो वडामा त्रास फैलिएको छ । तापनि स्वास्थ्यकर्मीको टोली परिचालन नगरिएको स्थानीयको गुनासो छ । मेयर हरिनारायण महतोले संक्रमितको उपचारमा कुनै समस्या हुन नदिने प्रतिवद्धता जनाएका थिए । तर, मेयरले जनाएको प्रतिवद्धताअनुसार कुनै काम नगरेको स्थानीयले गुनासो गरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ?