गृहपृष्ठ ∕ प्रदेश २ ∕ हिन्दु स्वंयसेवक संघद्वारा निःशुल्क औषधी बैंक संचालन हिन्दु स्वंयसेवक संघद्वारा निःशुल्क औषधी बैंक संचालन हेल्थ आवाज बुधबार, २०७८ जेठ १२ गते, ११:४३ मा प्रकाशित धनुषा–हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले कोभिड–१९ संक्रमितहरुलाई निःशुल्क रुपमा औषधी उपलब्ध गराउन औषधी बैंकको सेवा संचालनमा ल्याएको छ । वीरगन्ज–१६ बाइपास (माँ बैष्णो मन्दिर) नजिक रहेको हिन्दु स्वंयसेवक संघको कार्यालय केशवधाम भवनबाट निःशुल्क रुपमा कोभिड–१९ संक्रमितहरुको लागि औषधी वितरण कार्य सुरु गरेको हो । औषधी बैंकको उदघाट्न वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले गरे । औषधी बैंकको उदघाट्न गर्दै मेयर सरावगीले संघले महामारी जस्तो गम्भीर परिस्थितीमा पनि आफ्नो स्वास्थ्यको ख्याल नगरी मानवीय सेवालाई थप निरन्तरता दिएको भन्दैं अभार प्रकट गरे । संघले संचालनमा ल्याएको औषधी बैंकमा कोभिड–१९ संक्रमित देखिएका बिरामीहरुको लागि फूल प्याकेज औषधि निःशुल्क उपलब्ध गराइनेछ । कोभिड–१९ संक्रमित भएको रिपोर्ट वा चिकित्सकको सल्लाहअनुसारको बिरामीलाई २४ घण्टा औषधी उपलब्ध गराउने संघले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै स्वास्थ्य मन्त्रालयले काजका डाक्टर चलाउँदा प्रदेश अस्पतालको सेवा प्रभावित My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै स्वास्थ्य मन्त्रालयले काजका डाक्टर चलाउँदा प्रदेश अस्पतालको सेवा प्रभावित