गृहपृष्ठ ∕ अन्य ∕ प्रधानमन्त्रीलाई वीएन्डसीसँग जोडिएको भन्दैं सञ्चालक प्रसाईको आपत्ति प्रधानमन्त्रीलाई वीएन्डसीसँग जोडिएको भन्दैं सञ्चालक प्रसाईको आपत्ति हेल्थ आवाज मंगलबार, २०७८ जेठ ११ गते, १०:३८ मा प्रकाशित काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीलाई वीएन्डसी मेडिकल कलेज शिक्षण अस्पताल एण्ड रिसर्च सेन्टरसँग जोडिएको भन्दैं व्यवस्थापनले आपत्ति जनाएको छ । १० बैशाखमा एक विज्ञप्ती जारी गर्दै कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो कलेजलाई प्रधानमन्त्रीसँग जोडिएको प्रति आपत्ति जनाएका हुन् । यसअघि डा. गोविन्द केसी र जीवन क्षेत्रीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई जोडिएको थियो । प्रसाईले मुलुकका सम्मानित प्रधानमन्त्रीलाई कलेजसँग जोडेर लगाएका भ्रामक, कपोलकल्पित, असत्य र झुटा अनर्गल आरोप तथा आक्षेपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु