गृहपृष्ठ ∕ प्रदेश २ ∕ विद्युत मिटर सट हुँदा सिरहा अस्पतालमा आगलागी विद्युत मिटर सट हुँदा सिरहा अस्पतालमा आगलागी हेल्थ आवाज मंगलबार, २०७८ जेठ ११ गते, १०:२३ मा प्रकाशित धनुषा–सिरहा अस्पतालमा विद्युत मिटर सट भएर आगलागी भएको छ । सोमबार साँझ ६ बजे विद्युत मिटरमा ओभरलोड भएर सट आगो लागेको हो । अस्पतालमा उपचारत बिरामीहरु आगलागी भएपछि केहीबेर भागाभाग भएका थिए । अस्पतालका कर्मचारी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । सिरहा नगरपालिकाका वारुणयन्त्र अस्पतालको सानोे गेटका कारण अस्पताल भित्र प्रवेश गर्न सकेन । आगलागीबाट अस्पतालका विद्युत मिटर जलेको छ । अस्पताल भित्र रहेको विद्युत कनेक्सन बिग्रेको र अन्य थप क्षति नभएको अस्पतालले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ?