गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोभिड–१९ बाट एकैदिन धनुषाका पाँचजनाको मृत्यु कोभिड–१९ बाट एकैदिन धनुषाका पाँचजनाको मृत्यु हेल्थ आवाज आईतबार, २०७८ जेठ ९ गते, १०:१७ मा प्रकाशित धनुषा–कोभिड–१९ को संक्रमणबाट धनुषामा एकैदिन पाँचजनाको मृत्युु भएको छ । शनिबार प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा धनुषाका ५ जनाको मृत्युु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृत्यु हुनेमा बटेश्वर गाउँपालिका–३ का ३८ वर्षीय युवक, जनकपुरधाम उपमहानगरपालिका–९ की ६५ वर्षीया महिला, लक्ष्मीनिया गाउँपालिका–४ का ६५ वर्षीय पुरुष, जनकपुरधाम उपमहानगरपालिका–२२ कुर्थाका ६८ वर्षीया महिला र धनुषा कालिपुरका ७५ वर्षीय पुरुष रहेको निर्देशनालयका बरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले वताए । लक्ष्मीनिया गाउँपालिकाका मृतक वृद्धको शवलाई जनकपुरका युवा नेता राकेश विक्रम साहको नेतृत्वमा व्यवस्थापन गरिएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ?