गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकी सरकारको पहिलो स्वास्थ्य सहायता काठमाडौंमा अमेरिकी सरकारको पहिलो स्वास्थ्य सहायता काठमाडौंमा हेल्थ आवाज शनिबार, २०७८ जेठ ८ गते, १६:५३ मा प्रकाशित काठमाडौं–अमेरिकी सरकारले उपलब्ध गराएको स्वास्थ्य सहायताको पहिलो खेप काठमाडौं आइपुगेको छ । शनिबार अमेरिकी कार्गो विमानले अमेरिकी सरकारले दिएको स्वास्थ्य सामाग्रीको पहिलो खेप काठमाडौं ल्याएको हो । उक्त स्वास्थ्य सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोगका युएसएडका प्रतिनिधीले हस्तान्तरण गरेका छन् । अमेरिकाले शनिबार उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा मास्क, फेसशिल्ड, ग्लोबलगायतका स्वास्थ्य सामाग्री रहेका छन् । अमेरिकी दुई कार्गो विमानले नेपालका लागि थप स्वास्थ्य सामाग्री ल्याउने तयारी छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु वैज्ञानिकले बनाए एन्टी एचआईभी इन्जेक्सन, ९६ प्रतिशत प्रभावकारी धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि गण्डकी प्रदेश मातहतको अस्पतालमै छैन आईसीयु र भेन्टिलेटर सेवा दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि गण्डकी प्रदेश मातहतको अस्पतालमै छैन आईसीयु र भेन्टिलेटर सेवा दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ?