गृहपृष्ठ ∕ प्रदेश २ ∕ मिर्चैया नगरमा १० बेडको आइसोलेसन तयार मिर्चैया नगरमा १० बेडको आइसोलेसन तयार हेल्थ आवाज शुक्रबार, २०७८ जेठ ७ गते, ११:२४ मा प्रकाशित धनुषा–कोभिड–१९ संक्रमित बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मिर्चैया नगरपालिकाले १० बेडको आइसोलेसन तयार गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले वडा नम्बर ७ मा रहेको पुरानो प्राथमिक स्वास्थ्य केन्द्रलाई मर्मत सम्भार गरेर १० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन गरिएको जानकारी दिए । यस्तै, नगरपालिकाले एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को संक्रमणका बेला कुनै पनि हालतमा नगरका नागरिकलाई सुरक्षित राख्ने बताउँदैं मेयरले आफ्नो फोन सूचनाको लागि खुला गरेको र आपतमा परेकालाई तत्काल उद्धार गरिने ब्ताए । उनले नगरपालिका भित्रका नागरिकलाई रोग र भोकले मर्न नदिने प्रतिबद्धता समेत जाहेर गरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र