गृहपृष्ठ ∕ समाचार ∕ देशभर ८३०५ जना संक्रमित थपिए, १९० को मृत्यु देशभर ८३०५ जना संक्रमित थपिए, १९० को मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, १७:४८ मा प्रकाशित काठमाडौं – देशभर ८ हजार ३०५ जनालाई संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। यससँगै कोरोना संक्रमितको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ९० जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या ५ हजार ८ सय ४७ पुगेको छ। सोही अवधिमा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । हालसम ३ लाख ६६ हजार ९४६ निको भैसकेको मन्त्रालयले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ३ साइड इफेक्ट ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? साइड इफेक्ट क्यान्सरका हुन्छन् यस्ता सङ्केत अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट प्रस्तावित निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको पनि श्रेणी विभाजन गर्न मन्त्रालयको सुझाव महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? साइड इफेक्ट क्यान्सरका हुन्छन् यस्ता सङ्केत अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट प्रस्तावित निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको पनि श्रेणी विभाजन गर्न मन्त्रालयको सुझाव