गृहपृष्ठ ∕ प्रदेश २ ∕ पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, १०:४८ मा प्रकाशित धनुषा-नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । .स्वास्थ्यमा समस्या आएर मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता यादवको कोभिड–१९ को संक्रमणबाट बिहीबार मृत्यु भएको हो । यादव मृगौला रोगबाट समेत पीडित थिए । मेडिसिटी अस्पतालमा मिर्गाैलाको हप्तामा दुई दिन डायलाशिस गराउने गरेका नेता यादवको मृगौला प्रत्यारोपणका लागि समेत सबैै तयारी पूरा भइसकेको थियो । उनको सहयोगी शम्भु साहका अनुसार चार दिन अगाडि मात्र उनी आफू स्वस्थ्य हुँदै गएको बताएका थिए । केही दिनअघि कोभिडका केही लक्षणसहित स्वास्थ्य अवस्था बिग्रेपछि उनको थप उपचार भइरहेको थियो । साहले भने, ‘हामीले एउटा होनहार नेता र धनुषाको मजबुत पिलर गुमाएका छौं । अहिलेको राजनीतिमा योगनारायण सबैलाई मिलाएर अगाडि बढने नेताका रुपमा परिचित थिए ।’ क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? आईओएमले माग्यो २६ जना उप प्राध्यापक मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? आईओएमले माग्यो २६ जना उप प्राध्यापक मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै