गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोभिड – १९का कारण डोल्पामा एक महिलाको मृत्यु कोभिड – १९का कारण डोल्पामा एक महिलाको मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ जेठ ४ गते, १७:१२ मा प्रकाशित जुम्ला – डोल्पामा दोस्रो लहरको कोभिड – १९ का कारण पहिलो पटक एकजना महिलाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका – ३ की ४५ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा मंगलबार बिहान जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको अस्पतालले जनाएको हो । मृतक महिला दमको बिरामी भएको र अक्सिजन लेबल पैतीस भन्दा तल झरेपछि उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल व्यक्ति विधायक केसीले बताए । ज्वरो रुघाखोकीले ग्रस्त भएपछि उनलाई बैशाख ३१ गते जिल्ला अस्पतालमा ल्याइएको थियो । लगत्तै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको केसीले बताए । नेपाली सेनाद्वारा शव ब्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ । अहिले डोल्पामा २८ जना सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ७ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण Kalpana Craft ट्रेण्डिङ नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो