गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ भीमेश्वरमा कोभिड संक्रमितलाई २ हजार पोषण र ८ हजार एम्बुलेन्स खर्च भीमेश्वरमा कोभिड संक्रमितलाई २ हजार पोषण र ८ हजार एम्बुलेन्स खर्च जीवन लामा बुधबार, २०७८ वैशाख २९ गते, १८:४२ मा प्रकाशित चरिकोट–भीमेश्वर नगरपालिकाले नगरवासीलाई कोरोनाबाट बचाउनको लागि राहत प्याकेजको घोषणा गरिएको छ । कोरोनाको संक्रमणबाट कोही नागरिकको निधन नहोस भनी नगरपालिकाले चरिकोट अस्पतालमा ४० वेडको आइसोलेन वार्ड समेत तयार पारेको छ । कोरोना संक्रमितलाई उपचार अवधिभर पोषण खर्चवापत दुई हजार रुपैयाँ दिइने भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले बताए । त्यस्तै, बिरामीलाई थप उपचारको लागि जिल्लाबाहिर लानुपरेमा एम्बुलेन्स खर्च बापत आठ हजार रुपैयाँ दिने घोषणा समेत गरिएको छ । दोलखाको भीमेश्वर नगरपालिकाबाहेक अन्य पालिकामा सुविधासम्पन्न अस्पतालको व्यवस्था नहुँदा सबै पालिकाबाट चरिकोट अस्पतालनै धाउने गरेका छन् । चरिकोट अस्पतालमा अक्सिजनसहितको आईसोलेसन वार्ड भएकाले अन्य पालिकाबाट बिरामीलाई यही रिफर गर्ने गरेका छन् । भीमेश्वर नगरपालिकाले भने आफ्नो पालिकाभित्रका नागरिक कोरोना संक्रमणको कारण मृत्यु भएमा मृतकको परिवारलाई सामाजिक कार्यको लागि पन्ध्र हजार रुपैयाँ दिने निर्णय गरिएको मेयर केसीले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ५ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ६ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं शवासन कसरी गर्ने ? के छन् फाइदा ? कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं शवासन कसरी गर्ने ? के छन् फाइदा ? कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग