गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन थपिए ४ लाख १४ हजार कोरोना संक्रमित भारतमा एकैदिन थपिए ४ लाख १४ हजार कोरोना संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख २४ गते, १२:५१ मा प्रकाशित नयाँदिल्ली-कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको भारतमा संक्रमतिको आँकडामा अझै कमी आएको छैन । शुक्रबार पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । जुन अहिलेसम्म एकैदिन नयाँ केस भेटिएको सबैभन्दा बढी हो । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २८ हजार संक्रमित संक्रमणमुक्त भएका छन् । एक सातामा तेस्रो पटक भारतमा ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । यसअघि ३० अप्रिलमा ४ लाख २ हजार र ५ मेमा ४ लाख १२ हजार नयाँ संक्रमित थपिएका थिए । अहिले भारतमा ३६ लाख ४४ हजार कोरोना संक्रमितको उपचार भइरहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु